+९७७-९८६४११८२२३
📅 २०८३ भदौ २८, आइतबार Admin Login
नेपाल नमुना माध्यमिक विद्यालय

नेपाल नमुना माध्यमिक विद्यालय

शिक्षा नै ज्योति हो

सूचना:
Welcome to Our Official Website! Providing quality education and fostering excellence in every student.
खेलकुद

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

School Super Admin २०८३ भदौ २७, शनिबार २ पटक अवलोकन गरिएको
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

२७ भदौ, काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो ।

यो समाचार सेयर गर्नुहोस्: